Home प्रदेश १

प्रदेश १

अझै भेटिएनन सुनकोसीमा बेपत्ता तीन बालबालिका

काठमाडौं । तीन दिनदेखि सुनकोसी नदीमा हराई रहेका उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेका तिन बालबालिका अझै भेटिएका छैनन । उनीहरूको...

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय...

एसियाली राजमार्ग निर्माणः पहिलो चरणको काम सुरू

सुन्दरहरैँचा (झापा)। एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ । पहिलो चरणको...

इटहरीमा भैँसी प्रतियोगिता

इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ ।  बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित...

मर्यादित वातावरणमा मनाइँदै होली

विराटनगर। विराटनगरमा आज उल्लासमय वातावरणमा होली मनाइँदैछ ।  मानिसहरु एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् । 

उदयपुरको कटारीमा एक पुरुषको शव फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ स्थित छाउरीखोला नजिक एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । टाउको एकातिर र शरीर अर्कोतर्फ...

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

ताप्लेजुङ । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् । 

इलाम कारागारका कैदीबन्दीले सामूहिक मनाए होली

फिक्कल । इलाम सदरमुकामस्थित इलाम कारागारका कैदीबन्दीले होली पर्व मनाएका छन् । कारागारभित्र रहेका एक सय ५० कैदीबन्दीले एकले अर्कालाई रङ्ग दलेर...

सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता

काठमाडौं । होली खेलेर फर्किने क्रममा उदयपुरमा सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता भएका छन् । आइतबार दिउँसो त्रियुगा नगरपालिका...

झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो भएको प्रमाणित

झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक...