Home प्रदेश १

प्रदेश १

मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।भालुको आक्रमणबाट मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका...

इलाम अस्पतालमा शय्या अभाव, भुइँमै राखेर उपचार

फिक्कल । इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भुइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी...

इलाममा चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने

मङ्गलबारे (इलाम) । चिया र अलैँचीको राजधानीको रूपमा परिचित इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँची अध्ययन...

ताप्लेजुङ गोल्डकप भोलिदेखि

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राको समयमा यो प्रतियोगिता...

डेङ्गु सङ्क्रमणबाट सुत्केरी महिलाको मृत्यु

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ ।  रौतामाई गाउँपालिकाका...

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा । बिर्तामोडमा माछा मार्ने क्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर...

टिपरको ठक्करबाट चिकित्सकको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको छ ।

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो  ‘गारवेज ट्रक’

गोलबजार । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज...

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग...

मन्दिरबाट हराएकी बालिका मृत फेला

झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् ।