Home प्रदेश १

प्रदेश १

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

झापा। सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।...

पार्वती मन्दिरले थपियो अर्जुनधारा धामको आकर्षण

झापा । ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको...

सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु

झापा । ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको आज मृत्यु भएको छ ।

भोजपुर खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 

भोजपुर । भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका...

सवारीको ठक्करबाट दुई हरिणको मृत्यु

मोरङ । मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् । आज पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर...

मन्टेश्वरीका बालकको सेफ्टी ट्याङ्कीबाट उद्धार

झापा । मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु आज विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको...

झापामा ‘गाई ब्लक विकास’ कार्यक्रम

झापा । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।आर्थिक वर्ष २०७८/०७९ देखि सुरु भएको सो कार्यक्रम चालु...

मृग ठानेर बन्दुक पड्काउँदा गयो साथीको ज्यान

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय...

सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा...

घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै मानेभञ्ज्याङ

रुम्जाटार । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने...