Home हेडलाईन

हेडलाईन

मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगायो

२ भदाै । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको...

अफगानिस्तानबाट थप ८७ नेपालीकाे उद्धार,२५६ जनाले भरेका छन् स्वदेश फर्कन विवरण

२ भदाै । विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानबाट फर्कनका लागि मंगलबार साँझसम्म २५६ जना नेपालीले सरकारलाई विवरण दिएका छन् ।...

थप ३ हजार २७४ मा सङ्क्रमण पुष्टि, २७ को मृत्यु

१ भदाै । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य...

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय

१ भदाै । पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेकाे छ...

दल विभाजनसम्बन्धी अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन पाउने

१ भदाै । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या...

अफगानिस्तानबाट उद्धार गरिएका ११८ नेपालीलाई काठमाडौं ल्याइयो

१ भदाै । अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट...

प्रधानमन्त्री देउवा र जसपाका नेताहरुबीच भेटवार्ता

१ भदाै । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरु महन्थ ठाकुुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, लक्ष्मणलाल...

थप ३४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

३२ साउन । गत २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  

विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

३२ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा...

खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

३२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन निर्देशन दिएकाे छ । केही म्यानपावर...