Home समाचार

समाचार

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौंमाः खानेपानीमन्त्री यादव

सिन्धुपाल्चोक। खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौं पुर्‍याइने बताएका छन्। आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन...

झुठ्ठा विवरण पेश गरी लिएका छ नागरिकता रद्द

काठमाडौँ । झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ ।

जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं। सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसको बिदा दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

पर्यटकको सङ्ख्या बढ्न थालेपछि रारामा बढ्न थाल्यो फोहरको समस्या

मुगु । रारा तालमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि फोहरको समस्या बढ्न थालेको छ । विशेष गरी मुर्माटप र मिली चौरमा बढी फोहर...

निकुञ्जभित्रका बस्तीमा जनावरको त्रास

तुलसीपुर (दाङ) ।  बाँके राष्ट्रिय निकुञ्जभित्रका दाङका बस्तीमा जङ्गली जनावरको सधैँ त्रास हुने गरेको छ । निकुञ्जको बीच भागमा बस्ती हुँदा आफूहरुले...

म सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर छैनः प्रधानमन्त्री

दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको बताएका छन् । शुक्रबार दोलखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव...

यस्ता छन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

काठमाडौं । सरकारले झुठा विवरण पेश गरी नागरिकता लिने ६ जनाको नागरिकता रद्द गरेको छ । शुक्रबार पुस ५ र १२ गते...

माघ १६ र राम नवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले साविकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित...

बालकुमारी घटनाप्रति मन्त्री ज्वालाले गरे दुःख व्यक्त

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाका विषयमा दुःख व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीको बैठकपछि...

दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु

खलङ्गा (दार्चुला) । दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर...