Home समाचार

समाचार

कुवेतका अमिरको निधनमा आज शोक

काठमाडौं। कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ। अमिरको...

तमोरको पुल १२ वर्षदेखि अधुरै

तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति...

डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश

काठमाडौँ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष...

पुरस्कार तथा पदक वितरणमा अन्याय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका...

२०५०/५१ सालदेखि २०७९/८० सम्म ७२ लाख १४ हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिए

काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम...

चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ । काउन्सिलले चिकित्सकको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत आगामी माघमा...

६ महिनादेखि सञ्चालक कार्यालय आउन छाडे, सहकारी पीडित धर्नामा

काठमाडौँ । सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने...

मलेसियामा साथीको हत्या गरी भेष बदलेर हिँडेका अनिल विमानस्थलबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक नेपालीको हत्या आरोपमा नेपाली नै पक्राउ परेका छन् । हत्या आरोपमा उनीसँग एकै कम्पनीमा...

कुवेतका राजाको निधनमा नेपालले सोमबार शोक मनाउने

काठमाडौँ । कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधन भएकोमा नेपाल सरकारले पनि शोक मनाउने भएको छ ।

भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् । महोत्तरीको बर्दिवासमा...