Home समाचार

समाचार

पाल्पामा शान्त वातावरणमा मतदान

रामपुर (पाल्पा) । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता...

११३ वर्षीया वृद्धाद्वारा मतदान

तनहुँ । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छन् । पोख्रेलले सोही...

वालिङ जीप दुर्घटना अपडेटः मृतकको सङ्ख्या १४ पुग्यो

वालिङ । आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।

रसुवामा २५ प्रतिशत मतदान

रसुवा । आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका...

१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

काठमाडाैँ । मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।

कास्कीमा ४० प्रतिशत मत खस्यो

कास्की । स्थानीय तह निर्वाचनअन्र्तत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि...

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु, ११ जना घाइते 

वालिङ । स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते

रौतहट । रौतहटको गढिमाइ नगरपालिकामा कसलाई मतदान गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा झडप हुँदा ६ राउण्ड हवाई फायर

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।  राजनीतिक दलका...