भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै
चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता...
महालक्ष्मी नगरपालिकामा माओवादीको अग्रता कायमै
ललितपुर । महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत...
ललितपुर महानगरपालिकामा प्रमुखमा कांग्रेसकाे अग्रता
ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।
भक्तपुर नगरपालिका वडा नं १ र ३ मा नेमकिपाका श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएका छन् ।...
मध्यपुरथिमि–२ मा कांग्रेसका श्रेष्ठ विजयी
भादगाउँ । मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् ।
उनले ९८८ मत प्राप्त...
काठमाडौँको मेयरमा बालेनको अग्रता कायमै, स्थापित दोस्रोमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शनिबार राति १०ः४५ बजेसम्म २६८२ मतगणना हुँदा बालेनले...
मध्यपुर थिमि–१ मा कांग्रेसको उम्मेदवार डङ्गोल विजयी
भादगाउँ । मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डङ्गोल विजयी भएका छन् ।
नेकपा एमालेका कृष्णकुमार...
भक्तपुरमा नेमकिपाको अग्रता कायमै
भक्तपुर । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ ।
भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १...
काठमाडौँको टोखा नगरपालिकामा एमालेको अग्रता
काठमाडाैँ । काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएको छ ।
स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज...
काठमाडौँको ताजा मतपरिणाम : बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ ।