Home लुम्बिनी

लुम्बिनी

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

पाल्पा । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको...

पाल्पाको बगनासकालीमा एमाले विजयी

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित भएकी छन् । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहेकी उनी छ हजार...

‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग गरिएको छ । विकास कोषका पदाधिकारीसहितको टोलीले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी...

गुल्मीको धुर्कोटमा मतगणना अनिश्चित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ ।

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला

बर्दिया । बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत...

कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै

देउखुरी । भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ ।...

नेपालगञ्जका घर ‘मेट्रिक’ प्रणालीमा

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली आजदेखि सुरु भएको छ ।  नेपालगञ्ज–१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । महराले आफूमाथि प्रदेश सभाको...

धान–गहुँ फल्ने खेतमा अब बेसारखेती

तुलसीपुर । कुनै समय धानका बाला झुल्थे। गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो। तर अहिले ती खेतमा बेसार फलिरहेको छ।

झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने

स्वर्गद्वारी । झिमरुक गाउँपालिकाले पालिकाका बजार क्षेत्रभित्रका सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नदिने भएको छ ।  प्यूठान नगरपालिकाको सीमा...