Home लुम्बिनी

लुम्बिनी

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । 

व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण न्यून

रेसुङ्गा । पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्...

सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

जानकी । नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म...

पाल्पामा डेंगुका बिरामी बढ्दै

पाल्पा । पाल्पामा डेंगु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेंगु रोगका...

सिकलसेल रोकथाम गर्न रगतजाँच गरेर विवाह कुण्डली मिलाउन सुझाव

नेपालगञ्ज । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् ।

मतदातालाई पैसा बाँड्न गएको होइनः भट्टराई

बुटवल । बुटवलमा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले आफू पैसा बाँड्न नहिँडेको बताएकी छन् ।

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरू

बाँके । बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना थालिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल– भारत सीमा...

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गमीले गर्दा निस्केको...

गुल्मीमा चट्याङ लागेर बालकको मृत्यु

गुल्मी । चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ ।...

अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण

अर्घाखाँची । पाणिनी गाउँपालिका  पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ ।  पाणिनी गाउँपालिका वडा नं २...