लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

महराले आफूमाथि प्रदेश सभाको विश्वास छ भनि पेश परेको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । विश्वासको मतको विपक्षमा २८ मत परेको छ ।