जापान को दक्षिणपश्चिमी क्षेत्र कागोशिमा टापुमा ज्वालामुखी विस्फोट

जापान को दक्षिणपश्चिमी क्षेत्र कागोशिमा टापुमा ज्वालामुखी विस्फोट भएको छ। जापान मौसम एजेन्सीले बुधवार बिहान ०:०४ बिहान सुवानोसेजिमामा सो विस्फोट भएको बताएको...

जापानमा श्वासप्रश्वासका बिरामीको संख्यामा बृद्धि

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापानमा अवतरण गर्ने क्रममा यात्रुवाहक विमान अर्को विमानसँग ठोक्कियो, भीषण आगलागी

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा अर्को विमानसँग ठोक्किएपछि मंगलबार जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ ।

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय...

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनी ८८ वर्षका थिए । उनको नोबेल पुरस्कार...

जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता

जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ...

जापानमा ७.४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौँ । जापान सागरको तटीय क्षेत्र मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.४ म्याग्निच्युड (रेक्टर स्केल) को शक्तिशाली भूकम्प गएको छ ।

जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय

टोकियो । जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको...