Home कर्णाली

कर्णाली

मुगुमा जीप दुर्घटना दुईको मृत्यु, चार जना घाइते

मुगु । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कर्णालीमा नौ सय क्षयरोगका नयाँ बिरामी

भेरीगङ्गा (सुर्खेत) । कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ...

कर्णालीमा एसइई दिने विद्यार्थी घटे

काँक्रेविहार (सुर्खेत) । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ...

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला) । रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा...

कर्णालीका कृषि उपजको संस्थागत बिक्री व्यवस्था

सुर्खेत। कर्णाली प्रदेशका कृषि उत्पादनको संस्थागत बिक्री प्रबन्ध भएको छ । प्रदेश सरकार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको साझेदारीमा कर्णालीका कषि...

बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ वटा योजना कार्यान्वनमा समस्या देखिएको छ ।

त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ । गर्भवतीको नियमित स्वास्थ्य जाँच...

हुम्लामा प्रदेश कार्यालयको पूँजीगत खर्च चौध प्रतिशत

सिमकोट (हुम्ला) । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पूँजीगत खर्च १४ प्रतिशत मात्रै भएको छ । यस्तै चालुतर्फ...

जुम्लामा घट्दै क्षयरोगका बिरामी

जुम्ला । यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले  जिल्लामा...

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

काँक्रेविहार (सुर्खेत) । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त...