Home कर्णाली

कर्णाली

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

७ कात्तिक । सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कर्णाली । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गइरहेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जिप गएराति...

दुई दिनदेखि बन्द जुम्ला-नाग्म सडक खुल्यो

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ ।

लागु औषध र भरुवा बन्दुकसहित छ जना पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

छोराद्वारा बुबाको हत्या

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५०...

देशभर चिकित्सक पठाउँदै जुम्ला

कर्णाली । जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि...

जुम्लामा नदीले बगाउँदा एक जनाको मृत्यु

जुम्ला । जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी...

प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

जाजरकोट । डोल्पाको जगदुल्ला जल विद्युत  आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्नका लागि  विस्तृत अध्ययन सुरु गरिएको छ । जगदुल्ला जलविद्युत कम्पनी...

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

कर्णाली। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ। पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो।

कर्णालीमा कृषि उत्पादन घट्यो

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सङ्घ,...