हुम्लाको अदानचुलीका स्वास्थ्य संस्थामा बिरामीको चाप
सिमकोट (हुम्ला) । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा शनिबारदेखि सिजन फ्लु फैलिनुका साथै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
जुम्लामा पुग्यो पाठ्यपुस्तक
जुम्ला । हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र...
जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा
डोल्पा । हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ ।
गत फागुन १६ गतेदेखि...
जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा १२ करोड रुपैयाँको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ ।
कर्णाली...
रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण
रुकुम । रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही...
जुम्लामा ८४ हजार भेडा
जुम्ला। पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन्।
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमा वास्थ्य सेवा रणनीतिक कार्ययोजना तथा स्वास्थ्य पुनःस्थापना लागि सातवर्षे ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार पारिएको छ ।
कर्णाली दोस्रो पञ्चवर्षीय योजना : पाँच जिल्लामा पूर्वाधार केन्द्रित विकासलाई प्राथमिकता दिन आग्रह
काँर्केविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना आयोगको दोस्रो पञ्चवर्षीय योजनामा यहाँका पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित विकासलाई दोस्रो पञ्चवर्षीय योजनामा प्राथमिकता दिन...
जुम्लाको निःशुल्क आँखा शिविरमा सात सयजना लाभान्वित
जुम्ला । सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् ।
नेपाल नेत्रज्योति...
अनुदानमा कृषकलाई गोलासहितको मौरीघार
त्रिवेणी (रुकुमपश्चिम) । कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाट ७०...