Home कर्णाली

कर्णाली

प्रचण्डको निर्देशन मान्ने-नमान्नेबारे निर्णय लिन माओवादी कर्णाली संसदीय दलको बैठक बस्दै

कर्णाली । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिने केन्द्रीय सत्ता गठबन्धनभित्र भएको सहमतिका बीच माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्दै...

प्रदेश कार्यालयको गोदाममै थन्किए पाठ्यपुस्तक

सुर्खेत । कर्णाली प्रदेशको सबै जिल्लाका लागि पठाइएको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र कर्णालीको प्रदेश कार्यालयस्थित गोदाममै थन्किएको छ । बिक्रेताले प्रदेश कार्यालयमा...

कर्णाली प्रदेशको नेतृत्व एमालेलाई दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको नेतृत्व नेकपा एमालेलाई दिन निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्रीले एमालेका लागि बाटो खुला...

कर्णालीका दश जिल्लाका १३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने

काँर्केविहार (सुर्खेत) । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ ।

बालविवाह रोक्न गाउँगाउँमा आमासमूह

मान्म (कालीकोट) । कालीकोटमा बालविवाहविरुद्ध गाउँगाउँमा आमासमूह गठन गरिएका छन् । खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकाका गाउँगाउँमा महिला बालविवाहविरुद्धको अभियानमा...

भेरी करिडोरको सतह चाँडै छिचोलिने

काँक्रेविहार । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ।  करिडोरको ११८...

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

सुर्खेत । कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् । 

हुम्लाको ठेहेगाउँमा निःशुल्क स्वास्थ्य शिविर

सिमकोट (हुम्ला) । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा गाउँघर क्लिनिक तथा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।  आयुर्वेद...

चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु

दैलेख । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरी र असिनापानीसहित एक्कासी परेको चट्याङ लाग्दा भैरवी गाउँपालिका-६ तोरीमूलकी १२...

शे–फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे-मेला लाग्ने भएको छ । वडा नं ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ महिनाको १६ गतेदेखि...