Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३१० पुग्यो

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको ५.६ म्याग्नीच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म ३१० पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै सीजीटीएनले...

चीनमा फैलिएको निमोनिया बारे यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले...

पोर्चुगलबाट २३ सयले दिए राहदानी आवेदन

लिस्बन । राहदानी विभाग काठमाडौंको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम संकलन गरेको छ ।...

ट्रम्पलाई पक्राउ गरिएको र पुटिनलाई जेल हालिएका झूठा तस्बिरले सामाजिक सञ्जाल भरिए

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूठा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।

भारतमा थप १९ हजार ८९३ जना काराेना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३...

कडा सर्तसहित पाकिस्तानलाई आइएमएफको तीन अर्ब डलर ऋण

इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई तीन अर्ब डलर बराबरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ ।

नाइजेरियाको राजधानीमा जेलमा सशस्त्र आक्रमण, कम्तीमा ३०० कैदी भागे

नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मङ्गलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएका एक...

चिनियाँ विदेशमन्त्रीको पूर्वी एशियामा सहयोग सुदृढ गर्न ३ बुँदे प्रस्ताव

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले शुक्रबार कम्बोडियाको नोम पेन्हमा आयोजित १२ औँ पूर्वी एशिया शिखर सम्मेलनका विदेश मन्त्रीहरूको...

चिनियाँ उद्धार टोली टर्की जाँदै

चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा तुर्किएका लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन...

हमासले छोड्न थाल्यो बन्धक: १२ थाई र १३ इजरायली नागरिक रिहा

युद्धविरामको शर्त अनुसार हमासले बन्धक बनाएका नागरिकको रिहा गर्ने क्रम शुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार हमासले बन्धक...