Home समाचार

समाचार

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

२ साउन । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको...

बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु

१ साउन । बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु भएको छ । बेलायतमा रहेका विभिन्न सङ्घसंस्था र अन्तरराष्ट्रिय बागलुङ समाजको सहयोगमा बागलुङ नगरपालिकाले...

चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने

१ साउन । चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज...

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्...

महान्यायाधिवक्ताद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

१ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा...

नेपालमा थप २९३६ जना सङ्क्रमित, १७७५ सङ्क्रमणमुक्त

१ साउन । गत २४ घण्टामा नेपालमा थप २ हजार ९३६ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

काठमाडौंमा भेरोसेल खोपको मौज्दात सकियो, खाेप अभियान स्थगित

१ साउन । काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक...

फोरेक्सको नतिजा सार्वजनिक

१ साउन । जापान बाट रेमिटयान्स सेवामा विश्वास जितेको फोरेक्स रेमिट ले लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ । जुन १५ देखि...

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

१ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य...

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय, एमाले कार्यदल विघटन

१ साउन । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताको उपस्थितिमा...