Home वाग्मती

वाग्मती

दैनिक १२ करोड लिटर पानी वितरण

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी दैनिक १२ करोड उपभोक्तालाई वितरण गर्न थालेको छ । मेलम्ची नदीबाट दैनिक १७...

जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

चौतारा । विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको...

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुर । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ।

नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले...

डढेलोले देशभर वायु प्रदूषण बढ्दै, काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा

काठमाडाैँ । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित...

चितवन उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय...

पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन

भक्तपुर । मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि...

२७ वर्षीय सुजनले छेडाए पहिलो पटक जिब्रो

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा २७ वर्षीय सुजन बागश्रेष्ठले शनिबार पहिलोपटक जिब्रो छेडाएका छन् । नाइकेहरूले विभिन्न देवगणको...

काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ अनुगमन समिति तथा महामारी नियन्त्रण,...

मेलम्चीमा भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका...