Home राजनीति

राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ ।  कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका...

कोशी सरकारका बारेमा निर्णय लिन राप्रपाको पदाधिकारी बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय पदाधिकारी बैठक सुरु भएको छ । कोशी सरकार गठनको बिषयलाई लिएर राप्रपा पदाधिकारीको आकस्मिक बैठक सुरु...

सहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखापरेको बताएका छन्...

कृषिबाट मात्रै देश समृद्ध हुनसक्छ : माधव नेपाल 

भजनी (कैलाली) । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सकेमात्रै देश समृद्ध हुने बताएका छन्...

कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट माओवादी र कांग्रेसको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट दुई जनाले दाबी पेश गरेका छन् । बिहीबार अपरान्ह माओवादी केन्द्रका संसदीय दलका नेता...

कोशीमा राप्रपालाई सभामुख दिने तयारी

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री बनाउन समर्थन गरेमा राप्रपालाई सभामुख दिने सत्ता गठबन्धनले तयारी गरेको छ । सत्ता गठबन्धनको बिहीबार प्रधानमन्त्री निवास...

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा...

आङबोको नेतृत्वमा कोशीमा सरकार गठन गर्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङबोको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।

एमालेको मधेश प्रदेशमा नेतृत्वका लागि चारजना आकांक्षी

धनुषा । नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनमा नेतृत्वका लागि चारजनाले आकांक्षा देखाएका छन् । हिजो जनकपुरधाममा सुरु भएको अधिवेशनमा...

एमाले सुदूरपश्चिममा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा जैशी

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी सर्वसम्मत चयन भएका छन् । धनगढीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट...