Home प्रदेश २

प्रदेश २

दोस्रो परवानीपुर गोल्डकपको उपाधि वीरगंज युनाईटेड क्लबलाई

वीरगंज । दोस्रो परवानीपुर गोल्डकपको उपाधि वीरगंज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । परवानीपुर खेल मैदानमा शनिबार भएको फाइनलमा जनकपुर स्पोर्टस् क्लब...

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाइँदै

वीरगञ्ज । सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको...

आसिफ र आरिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल उपहार दिने

वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ ।

चैते वर्षाले महोत्तरीमा राहत

महोत्तरी । पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत...

आरिफ र गुल्सनलाई जनही दुई लाख दिने मधेश सरकारको घोषणा

धनुषा । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख पुरस्कार दिने भएको छ ।

सफल व्यवसायी बन्दै सर्लाहीका महिला

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय (दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गरेका छन् । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर...

पर्सागढीबाट ठूलो परिमाणमा गाँजासहित चार जना पक्राउ

वीरगञ्ज । प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा वीरगञ्ज...

सर्लाहीमा १२ हजार विद्यार्थीलाई शैक्षिक किट वितरण गरिने

सर्लाही । मधेस प्रदेश सरकारको सहयोगमा सर्लाही जिल्लाअन्तर्गतका ९७ सामुदायिक विद्यालयका १२ हजार तीन सय ८९ जना विद्यार्थीलाई ज्यामिति बक्ससहित स्कूल ब्याग...

पुनःस्थापनाका कार्यक्रम ल्याउन हरवाचरवाको माग

जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन गरी लगत सङ्कलन तथा बहुआयामिक गरिबी निवारणसहित पुनःस्थापनाका कार्यक्रम ल्याउन मधेस...

च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार

सर्लाही । बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईंले च्याउखेती सुरु गरेको १० वर्ष भयो। विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका...