Home प्रदेश २

प्रदेश २

बारामा बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

बारा । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथि गोली प्रहार भएको छ । सोमबार दिउँसो अज्ञात समूहले प्रिन्सिपल सर्राफमाथि...

कृषिउपज केन्द्र निर्माण थालिएपछि किसान उत्साहित

महोत्तरी । आफ्नो फसल (बाली) ले राम्रो बजार नपाएको आम किसानको गुनासो बढिरहेका कारण महोत्तरीको गौशालामा कृषिउपज केन्द्र निर्माण गर्न थालिएपछि यस क्षेत्रका किसान...

नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै

महोत्तरी । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल...

महोत्तरीमा ५० रुपैयाँको सिक्रीका लागि आफ्नै साथीको हत्या

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला...

मधेशमा मखान बिक्री बढ्यो

महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री बढेको छ । कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी,...

जनकपुरमा शंकास्पद अवस्थामा युवकको शव फेला

जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव बिहीबार बिहान...

सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न...

विजया दशमीमा रावणबध

महोत्तरी । बडादसैँ (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावत्र्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ ।...

राजदेवी मन्दिरमा १५ हजार २५१ बोका बली चढाइयो

जनकपुरधाम । जनकपुरस्थित राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाको बली चढाइएको छ । महाअष्टमीको साँझ राजदेवी मातालाई हरेक वर्ष बलि...

धार्मिक विद्यालयमा नमुना बन्दै रामपुरको ‘मदरसा आधारभूत नुरुल हुँदा’

रामपुर । वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हँुदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् ।...