Home प्रदेश २

प्रदेश २

सप्तरीको सुरुङ्गामा आगलागी हुँदा तीन घर जलेर नष्ट

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै...

कांग्रेस र जसपाबीच पर्सामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

वीरगञ्ज । सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा...

आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा एक बालकको जलेर मृत्यु भएको छ । बोदे बर्साइन...

मिथिलामा आज ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेसका जिल्लाका अतिरिक्त...

महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा शव फेला

महाेत्तरी । महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका...

मेचीबाट दुई दिनमा एक करोडको सामान बरामद

झापा । भन्सार छलेर भारतबाट नेपाल भित्राइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले...

हत्या आरोपमा तीन पक्राउ

सप्तरी । हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ...

वीरगञ्ज महानगरको मेयरमा सरावगीलाई उम्मेदवार बनाउने एमाले निर्णय

वीरगंज । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ। महानगर कमिटीको पूर्ण बैठकले महानगरको मेयरमा विजय सरावगीलाई अघि सार्ने निर्णय...

मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

जनकपुर । मधेस प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज राति १२...

अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

जनकपुर । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४...