Home प्रदेश २

प्रदेश २

विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई...

मेयर र प्रशासकीय अधिकृतबीचको झगडाले कर्मचारीले पाएनन् तलब

पर्सा । जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन्...

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशत

पर्सा । संघीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ६ दशमलव ८ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।

‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका- १, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासी सुत्केरी बेथाले च्याप्यो । उनलाई श्रीमान्...

बालुवा र गिट्टीले छोपेर राखिएकाे अवस्थामा सत्र क्विन्टल गाँजा बरामद, एक जना पक्राउ

बोदे बर्साइन (सप्तरी) । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले...

कामकै खोजीमा भारत पसे युवा, नेपालमा कृषि मजदुर अभाव

महोत्तरी । यहाँका किसानलाई अहिले कामको भ्याइनभ्याइ छ । मुख्यबाली धान काट्ने, निहिनमा सुकाउने, मुठा पार्ने, दाइँ गर्ने र थन्क्याउने चटारो छ ।...

आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु

सर्लाही । खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।  जिल्लाको ईश्वरपुर...

मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण

उत्तरप्रदेश (अयोध्या) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन् । विश्व हिन्दू...

जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान

वीरगञ्ज (पर्सा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डल आगामी मङ्सिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो...

२० करोडले घट्यो वीरगञ्ज सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको...