Home प्रदेश २

प्रदेश २

समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति डा यादव

जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमका रूपमा रहेका बताएका छन् ।

चार राउण्ड गोलीसहित सर्लाहीबाट दुईजना पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीबाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी...

अनिता हत्या प्रकरण : श्रीमानसहित ४ जना पक्राउ

सिराहा । सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीले उनका पतिसहित चार जनालाई पक्राउ गरेको छ ।

मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु

महेन्द्रनगर । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ ।  नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु...

अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै लाखौँ रकम असुलेर कार्यालय सहयोगी फरार

सिरहा। कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार...

गोलबजारमा होटल सञ्चालकको हत्या, चार जना पक्राउ

गोलबजार । सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला

राजविराज । कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ । जिल्लाको राजविराज...

सिराहामा एक महिलाको हत्या, पति घाइते

जनकपुरधाम । सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ । गोलबजारस्थित महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या...

मिथिलामा महाशिवरात्रिको उल्लास

महोत्तरी । जय शम्भो ! जय भोलेनाथ !! एउटै वाणी, एउटै पुकारा । आज महाशिवरात्रि पर्वमा मधेसका प्राचीन मिथिलाक्षेत्रका शिवालय भक्तजनको जयजयकारले...

वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बुवाआमा प्रहरी नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको...