Home प्रदेश २

प्रदेश २

स्कुल बसको ठक्करबाट जनकपुरमा एकजनाको मृत्यु, पाँच घाइते

धनुषा । जनकपुरको बिन्धीमा विद्यालयको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ज्ञानकूपः पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्

जनकपुरधाम । धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप) ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत...

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

सिरहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए।  लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट...

श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान

जनकपुरधाम । मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन्...

राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख चौधरी

सिरहा । ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ?उद्यमबिना बित्तछ काल जस्को । आदिकवि भानुभक्त...

अनुचित लेनदेखसम्बन्धी सात सय ७९ उजुरी मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारामा ग्यास सिलिन्डर विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

बारा । सोमबार बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । रेशम मगरको रोहित वर्कसपमा...

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय...

सर्लाहीमा भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ। जिल्लाको कौडेना गाउँपालिका–३, मा सोमबार राति एचआर ५९ ए ०१३१...

सगरमाथा अस्पताल रौतहटबाट ३ नक्कली डाक्टर पक्राउ

रौतहट। रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन। यमुनामाई गाउपालिका १ सुकदेव...