सिरहामा एक प्रधानाध्यापक विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला
सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मधेसका सीमा स्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु
सर्लाही । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको पुनः निर्माण, मर्मत एवं पुनः स्थापना गर्न सुरु गरिएको छ । सशस्त्र प्रहरीले मधेस...
खसी भन्दै बाख्राको मासु बेचेपछि…
काठमाडौँ । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका...
दीपावली र छठको मुखमा अनुदान पाउँदा महोत्तरीका उखु किसानलाई राहत
महोत्तरी । दीपावली र छठ पर्वको मुखमा उखुको अनुदान रकम पाउँदा महोत्तरीका किसानलाई राहत मिलेको छ । यसै उसै दसैँ टार्नुपरेको आफूहरुका लागि...
आम्दानीको माध्यम बन्यो सयपत्री फूल
धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका ।
वीरगञ्ज महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख राजस्व सङ्कलन
वीरगञ्ज । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको...
मौसम परिवर्तनसँगै अस्पतालमा बिरामीको चाप, डेङ्गु सङ्क्रमित पनि बढ्दै
वीरगञ्ज । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने...
रुपेश सर्राफलाई गोली हान्न पेशेबर सुटर प्रयोग, हत्यामा संलग्न ५ जना सार्वजनिक
बारा । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी...
जब १८ वर्षीया किशोरी एकघण्टे शिक्षामन्त्री बनिन्…
जनकपुरधाम । ‘रिल’ मा एक दिनका लागि मन्त्री/मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी...
सडकमा फोहोर फ्याँक्नेबाट वीरगन्ज महानगरले उठायो ६ लाख जरिवाना
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी...