Home प्रदेश १

प्रदेश १

लिफ्टिङ सिँचाइले हैरान भए गाउँले

धनकुटा। हस्तान्तरण भएको तीन महिनादेखि पाइप फुट्न थालेपछि तमोर नदीको पानी तानेर खेती गर्ने सहिदभूमि गाउँपालिका गोपालपुर गाउँका किसानको सपना त्यसै तुहिएको...

पुनः निर्माण गर्ने सहमतिपछि भत्काइयो लिम्बूवान गेट

पाँचथर । मेची राजमार्गको फिदिम बजारखण्ड विस्तारका क्रममा फिदिम बजारको मध्यभागमा रहेको प्रवेशद्वार ‘लिम्बूवान गेट’ भत्काइएको छ । बजार क्षेत्रको उपयुक्त स्थानमा...

शुक्रबारदेखि बेपत्ता भएका पराजुली मृत फेला

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापा अर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् ।

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुंगा फेला...

वन क्षेत्रलाई रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताए ।

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

काठमाडौँ । कोशी प्रदेशको पुनः नामाकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ...

सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मन...

यसवर्ष फुलेन गुराँस

पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको...

पूर्वी नाकामा थपिँदै ‘सिसी क्यामेरा’

झापा । पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग...

मणिपुरमा जातीय हिंसा, नेपाली भाषी सुरक्षित

झापा । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित...