Home प्रदेश १

प्रदेश १

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ। बिहीबार साँझ परेको भारी वर्षासँगै आएको...

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै...

६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले आज यहाँ...

सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन

झापा । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ...

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११ लाख ७५ हजार...

किमाथाङ्का । सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ ।

कांग्रेसले भन्यो- कोशी प्रदेशको नामकरण साझा सहमतिबाट गरिएको हो

काठमाडौं । नेपाली कांग्रेसले साझा सहमतिबाट कोशी प्रदेशको नामकरण गरिएको बताएको छ बिहीबार नेपाली कांग्रेस कोशी प्रदेशले विज्ञप्ति जारी गरी आन्दोलनरत सबैलाई...

झापामा पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र

झापा । भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ ।...

ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान भएको मे १...

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय

मोरङ । कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौं...

धमाधम कालोपत्र हुँदै हिले–छिन्ताङ त्रिवेणी सडक

भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७०...