Home प्रदेश १

प्रदेश १

 भोजपुरको हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा...

कोशी प्रदेश सरकारमा गयानन्द मण्डल बने कृषि राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले कोशी प्रदेश सरकारको राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार...

पहिरोले भोजपुरको अधेँरीघाट पञ्चकन्या कृषि सडक अवरुद्ध

काठमाडौँ । पहिरोले भोजपुरको पौवादुङमा बुधबार गाउँपालिकाको तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट पञ्चकन्या कृषि सडक खण्ड अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरो...

विदेश जाने मोह त्यागेर स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै...

झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

झापा । झापामा आर्थिक वर्ष २०७९-८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् ।  जिल्ला...

भोजपुरमा १४ करोडमा बनेको सुविधा सम्पन्न रङ्गशाला प्रयोगविहीन

भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म...

कैदी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु

किमाथांका । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार...

त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा  पाक्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको...

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको...

ताप्लेजुङमा आमाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ 

ताप्लेजुङ । आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको अभियोगमा मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई सोमबार दिउँसो...