Home गण्डकी

गण्डकी

दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन् । विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ...

एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग

कास्की । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले माग गरेका छन् ।

हिमपातपछिको मनाङ(फोटोफिचर)

मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता...

हवाई उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवद्धनमा जोड

पोखरा । गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा बृहत अन्तरक्रिया गरिएको छ ।...

संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिए

मध्यबिन्दु । गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ ।

दमौली बजार जोगाउन मादीमा बाँध निर्माण

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउनका लागि मादी नदी किनारमा बाँध निर्माण थालिएको छ । गत वर्ष मादीमा आएको बाढीले...

कक्षा पाँचसम्मको विद्यालय एक शिक्षिकाको भरमा

बागलुङ । वरपर सुनसान जङ्गल । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको...

बगरफाँटमा खेल मैदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाले रु २२ लाखमा खेल मैदान निर्माण गरेका छन् । सदरमुकाम बेनी बजारदेखि १५ मिनेटको दूरीमा रहेको...

मुस्ताङमा च्याङ्ग्रा पश्मिना भुवाको गुणस्तर पत्ता लगाउन नमूना सङ्कलन

कास्की । हिमाल पारीको जिल्ला मुस्ताङमा च्याङ्ग्रा पश्मिनाको गुणस्तर पहिचानका लागि नेपालमै पहिलोपटक भूवाको नमूना सङ्कलन गरिने भएको छ ।

पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही फागुन...