Home गण्डकी

गण्डकी

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

दमौली । तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित...

मल्कवाङ,भेडिखाल्टा र बेँशी पन्थोकमा खानेपानी सुविधा

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब रु एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन खानेपानी आयोजना निर्माण भएका छन्...

बर्खायाममा मुख्य सडक सुचारु राख्न सडक हेरालु

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बर्खायाममा पालिकाभित्रका मुख्य–मुख्य सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरेको छ । जिल्लाका एघार पालिकामध्ये बारपाक सुलिकोटले...

बाँदरले सास्ती दिएपछि दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष

पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष राम शर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिँदैनन् । उनी बिरामी भएर...

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

वालिङ । स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ। सुरुका दिनमा केही बालबालिकामा देखिएको...

दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

दमाैली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ।साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित...

पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी

पोखरा । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले पोखरामा पहिलोपटक ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन...

आत्मनिर्भरको बाटोमा ग्रामीण महिलाहरु

गोरखा । शहिद लखन गाउँपालिका–२ बेतेनीस्थित ‘लगनशील कोशिस कृषि महिला समूह’ले पछिल्लो दुई महिनामा १७ हजार रुपैयाँको फूल बेचेको छ । पाँच...

जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु

वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले...

गण्डकी प्रदेश : नीति तथा कार्यक्रममाथि छलफल जारी

गण्डकी । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । मंगलबारदेखि सुरु भएको छलफलमा आज...