Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

केन्यामा बाँध फुटेपछि कम्तीमा ४२ जनाको मृत्यु

माई महिउ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताएका...

चीनद्वारा भारी वर्षाका लागि पहेँलो चेतावनी जारी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले सोमबार उच्च वर्षा र आँधीको अनुमान सहित पहेंँलो चेतावनी नवीकरण गरेको छ ।

चीनले विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान सुरु गर्ने

प्राथमिक, माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूमा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न व्यापक प्रयासहरूबीच चीनमा राष्ट्रव्यापी दुर्व्यवहारविरोधी अभियान सुरु गरिने अधिकारीहरूले बताएका छन् ।

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा थप दुई वर्षको कारागार सजाय सुनाएको छ ।

श्रीलङ्काद्वारा ब्रिक्समा सामेल हुने आशा व्यक्त

रुसका लागि श्रीलङ्काका राजदूत जनिता अबेविक्रमा लियानागेले निकट भविष्यमा ब्रिक्समा सामेल हुने आशा राखेको बताएकी छन् । रुसको...

अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक

काबुल । सन् २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घीय...

सुडानी सहर एल फसर वरपरको अवस्थालाई लिएर चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घ । सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशर वरपर भएको सशस्त्र भडपसँगै बढ्दो तनावप्रति संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शनिबार चिन्ता...

इरानद्वारा ऐतिहासिक इस्लामिक नेतालाई लिएर इजिप्टको टिभी नाटकमाथि प्रतिबन्ध

तेहरान । इरानी अधिकारीहरूले ऐतिहासिक ‘विकृति’ र ‘पक्षपातपूर्ण दृष्टिकोण’ लाई लिएर मध्ययुगीन एक फारसी व्यक्तित्व चित्रित गर्ने इजिप्टको टिभी शृङ्खलामाथि प्रतिबन्ध लगाएको...

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीनमा छन्। विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठूलो बजार चीनमा एक...

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब...