Home हेडलाईन

हेडलाईन

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

एमसीसीः संसोधन गर र सहमति खोज

अमेरिकी विशेष सहायता परियोजना मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी निर्णायक मोडमा पुग्दै जादा देशमा तीव्र राजनीतिक, सामाजिक ध्रवीकरण बढ्दो छ । एमसीसी बिगतमा...

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान १० बजे अर्को बैठक

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) मा सहमति जुटाउन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान...

नेपाल प्रहरीमा तीन एआईजी थप्ने गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको...

सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीलाई निकास दिने विषयमा छलफल जारी रहेको बताएका छन् ।

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता...

प्रधानमन्त्री र प्रचण्डबीच छलफल, गठबन्धनको बैठक पाँच बजे बस्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुटारमा...

एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । बिहीबार बिहान कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली...

एमसीसीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ ।अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)मा सहमति जुटाउन आज दिउँसो तीन बजे गठबन्धनको बैठक बोलाइएको...