Home सुदूरपश्चिम

सुदूरपश्चिम

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

कञ्चनपुर। उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ। साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा...

कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु

सुदूरपश्चिम । कुटपिट घटनामा घाइते भएका कैलालीको गौरीगङ्गा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ । जिल्ला...

डडेल्धुरामा बडाल जाँत सुरु हुँदैः आज रतेडी, भोलि देउसेडी

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत आजदेखि यहाँ सुरु हुँदै छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज...

कञ्चनपुरको शुक्लाफाँटामा चक्रपथ निर्माण गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको हिमाली गाउँपालिका–५ की २२ वर्षीया प्रेमकला रोकायाको...

धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह

पोर्चुगल । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।  पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल...

बेसहाराका लागि ‘सहारा घर’

भजनी (कैलाली)। कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराका आश्रयस्थल बनेको छ। विसं २०७२ मा आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना...

देउसीभैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब

बाजुरा । जिल्लाको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ ।

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग

धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण...

टीकापुरका लक्ष्मण भन्छन्- ‘टीकापुरलाई जिरो स्नेक किलिङ नगर बनाउँछु’

घोडाघोडी । कैलालीको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् ।