Home समाचार

समाचार

अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

खजुरा (बाँके) । दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले...

लेखनाथमा हुन छोड्यो अनदीधान खेती

लेखनाथ ।  केही वर्ष पहिला हरेक किसानको खेतमा हुने अनदीधान अहिले रोप्न छाडिएको छ । अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले...

भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह...

बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई युवकका परिवारलाई दश दश लाख रुपैयाँ राहत दिने भएको छ ।

बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

काठमाडौँ । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।

विद्युत् प्राधिकरणले काट्यो थप १४ उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका १ि४ वटा उद्योगमा विद्युत् आपूर्ति बन्द गरेको छ । उसले डेडिकेटेड फिडर एवं...

बालकुमारी घटना : प्रधानमन्त्रीले लिए सुरक्षा अधिकारीहरूसँग ब्रिफिङ, निष्पक्ष छानबिन गर्न निर्देशन

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र सुरक्षा निकायका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिबार बिहान...

चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण

चितवन । चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख...

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी...

६ प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्रीलाई,  प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न अनुरोध

काठमाडौं । सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभए सङ्घर्षमा जाने चेतावनीसहित काठमाडौं आएका ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्...