Home समाचार

समाचार

रत्ननगरको खाद्य उद्योगद्वारा नौ करोड बढीको राजस्व छली

२३ असार । चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली...

नेपालमा थप २९७९ जना सङ्क्रमित, १३३३ सङ्क्रमणमुक्त

२३ असार । नेपालमा गत २४ घण्टामा थप २ हजार ९७९ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

‘आरबिबी म्युचुअल फण्ड- १’ आजदेखि बिक्रीमा

२३ असार । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी...

करेन्ट लागेर कर्मचारीको मृत्यु

२३ असार । विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका–८...

विश्व स्वास्थ्य सङ्गठनद्धारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

२३ असार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि...

विदेशमा चिकित्सा शिक्षामा स्नातक गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने

२३ असार । विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका तर कोरोनाले इन्टर्नसिप रोकिएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।कोरोनाको जटिल...

बैतडीका ३० बस्ती पहिराको उच्च जोखिममा: क्षति न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार

बैतडी, २३ असार । बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी...

पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने

काठमाण्डाै, २३ असार । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन्...

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

ललितपुर, २३ असार । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको...

पर्वतमा बाढीले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत, २३ असार । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए...