जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु
९ साउन । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू...
नेपालमा थप ३११४ जना सङ्क्रमित, २१९७ सङ्क्रमणमुक्त
९ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...
अविरल वर्षाले लघुजलविद्युत्को भवन बगायो
बझाङ, ९ साउन । मष्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघुजलविद्युत्को भवन बगाएको छ । बाढीले द्वारीगाड लघुजलविद्युत् आयोजनाको भवन...
परीक्षण उडानको अन्तिम तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
सिद्धार्थनगर, ९ साउन । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको...
नेपाल–बङ्गलादेश व्यापार ः आयात बढी निर्यात कम
९ साउन । पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक...
हवल्दार गुरुङको हत्यारा पक्राउ
८ साउन । भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ...
मध्यम तथा लामो दूरीका सवारी संचालन गर्न व्यवसायीलाई काठमाडौं जिल्ला प्रशासनको अनुरोध
८ साउन । सरकारले उपत्यकामा मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरुपमा र...
नेपालमा थप २९७७ जना सङ्क्रमित, १६७८ सङ्क्रमणमुक्त
८ साउन । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् ।...
धितो दिन नसक्नेका लागि मकवानपुरगढी गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड
८ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो...
एमाले नेता भीम रावलले फिर्ता लिए राजीनामा
८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि...