Home समाचार

समाचार

महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित

३ साउन । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो ।...

दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै

३ साउन । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर...

भ्रूणहत्याकाे आरोपमा एक महिला पक्राउ

२ साउन । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक महिला पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया...

जनकपुर–जयनगर रेल: आज ट्र्याकको गति परीक्षण र प्रमाणीकरण हुदै

३ साउन । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति...

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

३ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा...

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा इएचएस सेवा पुनः शुरु

२ साउन । कोभिडका कारण बन्द रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको इएचएस र बिहानी सभा नियमित हुने भएको छ...

नेपालमा थप १८७५ जनामा काेराेना सङ्क्रमण, २१६४ सङ्क्रमणमुक्त

२ साउन । गत २४ घण्टामा नेपालमा थप १ हजार ८७५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

प्रदेश २ मा माओवादीका मन्त्रीले लिए सपथ

२ साउन । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र...

सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त

२ साउन । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न...

प्रदेश नं २ का दुई मन्त्रीले दिए राजीनामा

२ साउन । प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएका छन्...