Home वाग्मती

वाग्मती

पशुपतिनाथमा सचेतना अभियान

काठमाडौं । नागरिकलाई शाकाहारी बनाउने उद्देश्यका साथ पशुबलि निषेध गर्न आज पशुपतिनाथ मन्दिर परिसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

‘लग्जम्बर्गजस्तै बेथानचोक’

काभ्रेपलाञ्चोक । लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार बेथानचोक गाउँपालिका पुगे । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उहाँलाई लग्जम्बर्गको...

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा सात वर्षमा ३० बाघ मरे

काठमाडौँ । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् ।

श्रम स्वीकृति लागू गर्दै काभ्रेका स्थानीय तह

काठमाडौँ । सरकारको वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई काभ्रेपलाञ्चोकको स्थानीय तहले...

काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

काठमाडौँ । सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ...

विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । शैक्षिक सत्र २०७८/७९...

अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला

काठमाडाैं । स्वयम्भू आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई नगर परिक्रमा गराइएको छ । अस्थि धातु बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो...

कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन तालिम

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत...

बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै

काठमाडौँ । राजधानी काठमाडौँका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोरका विभिन्न स्थानमा सडकको मर्मत अघि बढाइएको छ ।

भवन नक्सा अद्यावधिक गर्न सात हजार बढी निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका...