Home वाग्मती

वाग्मती

होर्डिङ बोर्ड राख्न अनुमति लिन विज्ञापन दातालाई काठमाडौँ महानगरपालिकाको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले...

आठ वर्षमा चितवनमा दुई सय बीस गैँडाको मृत्यु

भरतपुर । बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा...

मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु

काठमाडौँ । काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर...

मध्यपुरथिमि नगरपालिकाले बढी शुल्क फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गर्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि क्षेत्रमा सञ्चालित मातृभूमि इङ्ग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार...

ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग...

पोल्ट्री व्यवसायीको मृत्यु प्रकरण : दुई जनाविरुद्ध उजुरी

चितवन । पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका...

सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा

सिन्धुपाल्चोक । लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

मकवानपुरमा पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ

मकवानपुर । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम...

ट्र्याक्टर छाडेर बारी जोत्न गोरुकै प्रयोग

चौतारा । परम्परागत कृषि कर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न...

चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

चितवन । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा...