Home राजनीति

राजनीति

राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयो : नेता यादव

हेटौँडा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले...

राष्ट्रपतिको कदमले नेपालको लोकतन्त्रमा कालो बादल मडारियोः पूर्वराष्ट्रपति यादव

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको...

त्रिदेशीय सम्बन्ध र समझदारी​​​​​​​ विकास गरिनुपर्नेमा महासचिव गुरुङको जोड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भू-राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपतिलाई संविधानको दायरा भन्दा बाहिर जाने...

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

काठमाडाैँ । नेकपा (एमाले)ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या...

कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् ।

राष्ट्रपतिको कदम लोकतान्त्रिक व्यवस्थाको मूल्य मान्यतामाथिको प्रहार : गठबन्धन

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति सत्ता गठबन्धनले आपत्ति जनाएको छ । बुधबार बालुवाटारमा बसेको...

सभामुखले सूचना टाँस गरेर नागरिकता विधेयक पारित भएको घोषणा गर्नुपर्छ : तमलोपा

काठमाडौँ । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक रहेकाे बताएका छन् ।

नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघनः अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघन भएकोे बताएका छन् ।

लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।