सप्तरीको चिम्टीका अग्निपीडितलाई राहत प्रदान
राजविराज । आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् ।
मधेश प्रदेश सरकारबाट अग्निपीडितका लागि तत्काल राहत सहयोग गर्न माग
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ ।
विभिन्न...
मधेश प्रदेश सभा लोसपा संसदीय दलका नेता शर्मा निलम्बित
काठमाडौं । मधेश प्रदेश सभामा लोसपका संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन् ।
सशस्त्र प्रहरीका असई थमन...
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
सिराहा । कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प ०८३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-९ बस्ने ५७ वर्षीय बद्री यादवको...
खडेरीले बारामा दक्षिणी भागमा रोपाइँ भएन
बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ ।
प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव
सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।
सप्तरीको महादेवा गाउँपालिका—१ स्थित...
जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग
सिरहा । सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण जमिन खाली गराउन स्थानीयले आग्रह गरेका छन् ।
विसं २०७६...
रौतहटको माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ।
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
सिराहा । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ ।
खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित
महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन् । न छानाको चिन्ता छ न मानाको...