Home प्रदेश २

प्रदेश २

दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका-१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।

मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी

जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासले मधेश प्रदेशको विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये छ हजार चार सय...

मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै

वीरगञ्ज । मधेस–प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सु–व्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन्। गर्न तथा विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेस–प्रदेशका प्रमुख गन्तव्यमा...

मधेश प्रदेश स्थानीय तहका कर्मचारी पदस्थापनाको माग गर्दै आन्दोलनमा

जनकपुरधाम । मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा,...

व्यावसायी बन्दै आमाहरू

बरहथवा (सर्लाही)। सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीका स्थानीय महिलाहरूले लघुउद्यम गरेर आम्दानी गर्न थालेका छन्। स्थानीय नौ महिलाको समूहले गाउँघरमै...

भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा

जनकपुरधाम। किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि भूमिगत सिँचाइ प्रणाली अत्यन्त महत्वपूर्ण एवं प्रभावकारी हुँदै गएको छ । मधेश प्रदेश सरकारले धनुषा र...

पालिका उपप्रमुखहरूलाई अधिकार दिनुपर्ने माग

जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लाअन्तर्गत स्थानीय पालिकाका उपप्रमुख तथा उपाध्यक्षले वर्तमान संविधान तथा ऐन, कानुनमा भएको व्यवस्थाअनुसार नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखलाई अधिकार...

बोदेबरसाइन नगरपालिका–५ मा पन्ध्र शय्याको अस्पताल भवन शिलान्यास

बोदेबरसाइन (सप्तरी) । जिल्लाको बोदेबरसाइन नगरपालिका–५ मा १५ शय्याको अस्पताल निर्माण गर्न आज भवनको शिलान्यास गरिएको छ । शत्रुध्न हस्पिटल नजिकै रहेको...

विद्युतीय गाडीले घटाएनन् भाडा

वीरगञ्ज । हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा कोचिएर बल्खु–सिस्नेरीको बाटो हुँदै हेटौँडासम्मको धेरैपटक यात्रा गरेका छन्। चाडपर्वको समयमा त चालकसहितको...

सधैँ अरूका खबर लेख्ने पत्रकार अहिले आफैँ खबरमा छाउँदै

महोत्तरी । सधैँ अरूका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरूको भोलि...