यो वर्ष को बन्लान् महामूर्ख ?
धनुषा । कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ...
रिङ्कु सदा मृत्यु प्रकरणः पञ्चायती बसेका थप दुई जना पक्राउ
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ ।
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन्। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो...
पर्साको बालसुधार गृहमा मनाइयो होली
वीरगञ्ज । बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ ।
पर्साका प्रमुख...
स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने छ : मुख्यमन्त्री सिंह
महेन्द्रनगर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताएका छन्।
आज जनकपुरधामस्थित यातायात व्यवस्था...
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
सप्तरी । बैंकिङ कसुरमा फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी राजगढ गाउँपालिका-३ नर्घो टोलका २८...
सर्वाेच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
वीरगञ्ज। सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको रिट खारेज गरेको छ।
वीरगञ्जका...
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
सिरहा । लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । नेपाल हृदय रोग निवारण सङ्घद्वारा...
धनुषा प्रशासनद्वारा तीन दिनसम्म माँस-मदिरामा प्रतिबन्ध
जनकपुरधाम । १५ दिने ऐतिहासिक मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आउने अवसरमा प्रशासनले तीन दिनसम्म माँस-मदिरा सेवन तथा खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ...
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक यादवको मृत्यु
जनकपुरधाम। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक वीरेन्द्र यादवको मृत्यु भएको छ।