Home प्रदेश २

प्रदेश २

गढीमाई मेलाको तयारी चुस्त बनाइँदै

बारा । महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी धमाधम भइरहेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा...

आजदेखि बिना अवरोध नगराइन नगरपालिकाको कामकाज सुचारु

जनकपुरधाम । विगत पाँच महिनादेखि विवादको कारण दैनिक रुपमा कामकाज बन्द हुने गरेको धनुषाको नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा आएको...

रामगोपालपुरमा चुनावी चहलपहल

महोत्तरी । उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ । जिल्लाको रामगोपालपुर नगरपालिका-२ को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक...

जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने

जनकपुर । विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।

आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन् । वीरगञ्जका छात्राहरूको आत्मबल बढाउनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा...

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’  अभियानअन्तर्गत १५ हजारभन्दा बढी छोरीको बीमा

जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा गरेको छ ।

वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद छिट्टै टुंगो लगाउँछुः मुख्यमन्त्री सिंह

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन् ।

बरियारपुरका किसानलाई धान र उखु भित्र्याउन भ्याइनभ्याइ

कलैया (बारा) । गढीमाई पञ्चवर्षीय मेलालाई लक्षित गरी बाराको बरियारपुरका किसानलाई धान तथ उखुबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

लहानका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा । लहान नगरपालिकाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ ।  आर्थिक...

१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरूको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन...