Home गण्डकी

गण्डकी

पञ्चकोटमा १०८ कन्याबाट महायज्ञ शुभारम्भ, १५ दिनसम्म विभिन्न विषयमा सम्मेलन हुने

बागलुङ । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ बुधबारदेखि सुरु भएको छ । पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वार्मी...

सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

ढोरपाटन (बागलुङ) । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन...

पुस्तकालय स्तरोन्नतिका लागि अनुदान

गण्डकी । सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । प्रदेशका १५ वटा पुस्तकालय...

चिस्यान केन्द्र बनेपछि किसान लाभान्वित, सिजन नभए पनि मुस्ताङका स्याउ बजारमा

म्याग्दी। मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन्। स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने...

लमजुङका भूकम्पपीडित विपन्न परिवारलाई नयाँ घर

लमजुङ। आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ...

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

बागलुङ । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन...

म्याग्देमा नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन

दमौली (तनहुँ) । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो क्षेत्रको आर्थिक विकासका लागि नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलनको तयारी गरेको छ । युवा व्यवसायीलाई...

पोखराको बाल सुधार गृहमा झडप हुँदा तीन घाइते

काठमाडौं । पोखराको बालसुधार गृहमा सोमबार राति झडप भएको छ । पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा भएको झडपमा तीन जना घाइते...

जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा...

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका- २ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...