माधव नेपालले बोलाए संसदीय दलको बैठक



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन्। बैठक दिउँसाे १ बजे बस्नेछ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन्। आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ।


जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत विभाजन हुने चर्चा चलेको छ । तर एकीकृत समाजवादी विभाजन गर्न कुनै शक्तिले नसक्ने नेताहरूको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here