Home कर्णाली

कर्णाली

जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका युवकको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ ।

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

७ कात्तिक । सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

मृतकका परिवारलाई रु दुई लाख प्रदान गरिने

५ कात्तिक । कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायतका विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेको छ...

वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

५ कात्तिक । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि सिमकोटमा खानेपानीको चरम हाहाकार भएको छ ।

कर्णालीमा बाढी : आठको मृत्यु, ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

३ कात्तिक । आइतबार साँझदेखिको अविरल वर्षात्का कारण आएको बाढीपहिरामा परी कर्णालीमा हालसम्म आठ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय...

हुम्लामा पहिरोले पुरिँदा एकै घरका ६ जनाको मृत्यु

३ कात्तिक । हुम्लाको खापुर्नाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरामा पुरिँदा ६ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि आएको लगातारको वर्षाले मङ्गलबार राति...

कोजाग्रत पूर्णिमाको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

३ कात्तिक । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा...

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

१ कात्तिक । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा...

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

२७ असाेज । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय...

मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

२७ असाेज । मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।...