Home कर्णाली

कर्णाली

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

कर्णाली, २७ कात्तिक। । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक...

कर्णाली अझै टुकीकै भरमा

कर्णाली, २५ कात्तिक। कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् ।

सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सुर्खेत, २३ कात्तिक । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

अवरुद्ध रहेको कर्णाली राजमार्ग सञ्चालनमा

१९ कात्तिक । अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको...

एकल पुरुषलाई ‘विदुर’ भत्ता

जुम्ला, १७ कात्तिक । जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ । गाउँपालिकाले ४१ देखि...

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

१७ कात्तिक । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत...

ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु

१७ कात्तिक । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

१६ कात्तिक । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री...

कर्णाली प्रदेश : लोकसेवा सम्बन्धी अध्यादेश जारी

१० कात्तिक । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् । प्रदेश...

टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

९ कात्तिक। जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा...